नियम १५
खर्च दिन सकिने
कोषको हितको लागि चन्दा सङ्कलन गर्ने कुनै सरकारी वा गैरसरकारी
निकाय वा व्यक्तिलाई लागत खर्चबापत सङ्कलित रकमको बढीमा १५ प्रतिशतसम्म खर्च दिन
सकिनेछ ।
निकाय वा व्यक्तिलाई लागत खर्चबापत सङ्कलित रकमको बढीमा १५ प्रतिशतसम्म खर्च दिन
सकिनेछ ।